राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
खेलकुद
ओमानद्वारा नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर
ओमानद्वारा नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर
शब्दपाटी
बुधबार, भदौ ३०, २०७८
बुधबार, भदौ ३०, २०७८
काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा एक सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो । ओमानको जितमा जितेन्दर सिंहले शतक प्रहार गरे । विस्फाटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए । ओमानको जितमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए । नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए । १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए । यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए । उनी सर्वाधिक महँगा बलर बने । चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए । एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९६ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए । एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् । यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन् । यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए । सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८
०७:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
जेनजी प्रदर्शनमा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणमा गोदावरी नगरपालिकाको सक्रियता
नंः २
१८ औं गोदावरी फूल प्रदर्शनी असोज २९ देखि जावलाखेलमा
नंः ३
प्रहरीका हतियार लुटिनु तथा कारागारबाट भागेका कैदी बन्दीका कारण समाजमा त्रास फैलियो : स्थानीय (भिडियो)
नंः ४
ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्यो साइकलमैत्री आकाशे पुल
नंः ५
नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ : राजदूत क्षेत्री
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
दशैंमा नेवार समूदायले रातो र कालो टीका दुवै लगाउँछन्
मंगलबार, असोज १४, २०८२
दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो
मंगलबार, असोज १४, २०८२
महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक
मंगलबार, असोज १४, २०८२
रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छ : रघुनन्दन मारु
बिहीबार, असोज ९, २०८२
जेनजी पुस्ताले आमूल परिवर्तन गरिदिए, यसलाई सकरात्मक रुपमा लिनुपर्छ : अर्थविद्के शव आचार्य
शुक्रबार, असोज ३, २०८२
संविधान कार्यान्वयन नभएकै कारण विद्रोह भयो : नारायण पौडेल
शुक्रबार, असोज ३, २०८२
जीवनशैली
कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?
मंगलबार, असोज १४, २०८२
दशैंमा मासु : सन्तुलन नमिल्दा मृत्युसम्म हुनसक्छ
मंगलबार, असोज १४, २०८२
चाडपर्वमा कस्ता खानेकुरा खाने ?
सोमबार, असोज १३, २०८२
उच्च रक्तचाप र मधुमेहले बिर्सने रोग निम्त्याउँछ
शनिबार, असोज ११, २०८२
स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि शिल्पा शेट्टीको प्रेरणा
सोमबार, साउन १२, २०८२
चञ्चलालाई ऐतिहासिक उपलब्धि : समावेशी पर्यटन प्रवर्द्धनमा नेपालबाट विश्वमञ्चमा चम्कँदै
शनिबार, असार २१, २०८२
शिक्षा
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाले स्वीकृत गर्यो ४९ करोड ५९ लाख बजेट
बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालय सभाले स्वीकृत गर्यो एक अर्ब ७० करोड बजेट
मंगलबार, असार ३१, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ५४ करोड बजेट
मंगलबार, असार ३१, २०८२
समाचार
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ
सोमबार, असोज २७, २०८२
लयमा फर्कियो श्रम मन्त्रालय, भवन जलेपनि सेवा नरोक्ने उद्घोष
सोमबार, असोज २७, २०८२
विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’
सोमबार, असोज २७, २०८२
शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठसहित)
आइतबार, असोज २६, २०८२
रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, असोज २६, २०८२
थप समाचार
विश्वकप छनोट : आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै
बुधबार, भदौ ३०, २०७८
युएईविरुद्धको रोमाञ्चक खेलमा नेपाल १ रनले विजयी
बुधबार, भदौ ३०, २०७८
नेपालसँग युएई १ रनले पराजित
बुधबार, भदौ ३०, २०७८
आशिफ शेखको अर्धसतकमा नेपालद्वारा युएईलाई मध्यम लक्ष्य प्रस्तुत
बुधबार, भदौ ३०, २०७८
Subscribe Newsletter
×