जोखिम मोलेर मह शिकार 

बिहीबार, साउन २१, २०७८

म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं ८ कुइनेमङ्गलेको  पात्लेखर्कका स्थानीयले झाम्रेबास भिरमा मह शिकार गर्दै । भिरमा चढेर काढ्ने मह बिक्रीबाट स्थानीयले आयआर्जन गर्ने गरेका छन्  । 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार