खोपले कति समय काम गर्छ त्यो एकिन छैन तर खोप लगाएकालाई संक्रमण भइहाले असर कम गर्छ : डा. पुन

शुक्रबार, असार १८, २०७८

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण नेपालमा पनि देखिइसकेको छ । नयाँ भेरियन्ट देखिएसँग कोरोना संक्रमितको संख्या बढेपछि लकडाउन गरिएको थियो । त्यसो त, लकडाउन कोरोना भाइरसबाट जोगिने दिगो विकल्प होइन । खोपलाई सर्वसुलभ बनाउने र साबुनपानीले नियमपूर्वक नियमित हात धुने हो भने संक्रमित हुनबाट जोगिने विज्ञहरु बताउँछन् । खोपले कति समयसम्म काम गर्छ त्यो एकिन छैन । तर,खोप लगाउनेहरु संक्रमित भइहाले संक्रमणले पु¥याउने असर कम हुन्छ । त्यसैले कोरोनाबाट जोगिन खोप महत्वपूर्ण र अनिवार्य कुरा हो । खोप, लकडाउन र संक्रमणको विषयमा शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल टेकुमा सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँगको कुराकानी । 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार