साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

शनिबार, कात्तिक ६, २०७८

रियाद । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । ऋइएद्दट ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिनअघि शनिबार यो घोषणा गरिएको हो ।  म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छु, युवराज मोहम्मद बिन सलमानले साउदी ग्रीन इनिसिएटिभू फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।– एएफपी
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार