राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
विचित्र संसार
वैज्ञानिकले दिए गाईलाई पनि शौचालय जाने तालिम
वैज्ञानिकले दिए गाईलाई पनि शौचालय जाने तालिम
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
वेलिंटन : वैज्ञानिकहरुले गाईलाई पनि तोकिएको शौचालयमा गहुँत फाल्न तालिम दिएको बताएका छन् । यसले हरितगृह ग्याँस उत्सर्जनमा कटौती हुने उनीहरुको विश्वास छ । गाईलाई गहुँत फाल्न तालिम प्रदान गर्ने बिचार सुरुमा न्युजिल्यान्ड र जर्मनीका अनुसन्धानकर्तालाई ‘जोक’ जस्तै लागेको थियो । तर, यसले सकरात्मक नतिजा ल्याएपछि उनीहरु दंग छन् । ‘कम्तिमा २० प्रतिशत गहँुत संग्रह गर्न सक्यौं भने हरितगृह ग्याँस उत्सर्जन कटौतीमा पर्याप्त हुन्छ ।,’ अकल्यान्ड युनिर्भसिटीका डगलास इलिफ भन्छन् । गाईको गहुँतको नाइट्रस अक्साइडले हरितगृह ग्याँस निकाल्छ भने नाइट्रेट माटो हुँदै खोलासम्म पुग्छ । विश्वभर हुने कूल हरितगृह उत्सर्जनमा नाइट्रस अक्साइड पाँच प्रतिशत जिम्मेवार हुन्छ । अनुसन्धानकर्ता लिन्डसे म्याथ्युले सन् २००७ मा एक सञ्चारकर्मीसँगको अन्र्तवार्तामा गाईलाई शौचालयमा पिसाब फेर्न तालिम दिन सकिने बताएका थिए । त्यतिबेला उनलाई धेरैले उडाए । तर, अहिले जर्मनीमा वैज्ञानिकहरुले १६ गाइलाई शौचालयमा गहुँत फाल्न तालिम दिएका छन् । यसै साता करेन्ट बायोलोजीमा प्रकाशित सो अध्ययनमा गाईलाई शौचालयको तालिम सम्भव भएको इलिफले बताएका छन् । तर, फार्म बाहिर चराइने गाईमा यो प्रविधि चुनौती हुने वैज्ञानिकहरु बताउँछन् ।- एजेन्सी
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
१३:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : केशव बलायर
नंः २
ब्रिक्स शिखर सम्मेलनका लागि विश्व नेताहरू नयाँदिल्लीमा
नंः ३
कुन्ख्येन फालक ताल
नंः ४
छ वटा संसदीय समितिको बैठक आज बस्दै, विभिन्न विषयमा छलफल हुने
नंः ५
हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : परराष्ट्रमन्त्री खनाल
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
साझा बसमा डिजिटल टिकटिङ सुरु
बिहीबार, असोज १, २०८३
त्रिशूली–१ को टनेलभित्र शव र मानव अङ्ग संकलन
बिहीबार, असोज १, २०८३
सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत
बिहीबार, असोज १, २०८३
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने
बिहीबार, असोज १, २०८३
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
बिहीबार, असोज १, २०८३
थप समाचार
एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
मंगलबार, भदौ २९, २०७८
एउटा माछाले २० मिनेटसम्म पीडा सहन सक्छन्ः अध्ययन
मंगलबार, भदौ २९, २०७८
बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×