समाचार
राजनीति
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
स्थानीय सरकार
जलवायु/मौसम
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
स्थानीय सरकार
जलवायु/मौसम
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
खेलकुद
एनपीएल विजेता टिमलाई बधाई दिँदै प्रधानमन्त्रीले जनाए आठवटै क्लबका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिवद्धता
एनपीएल विजेता टिमलाई बधाई दिँदै प्रधानमन्त्रीले जनाए आठवटै क्लबका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिवद्धता
शब्दपाटी
शनिबार, मंसिर ५, २०८३
शनिबार, मंसिर ५, २०८३
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिएका छन् । शनिबार भएको फाइनलमा सुदूरपश्चिमले उपाधि उचालेलगत्तै साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका हुन् । उनले सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने प्रतिवद्धतासमेत जनाएका छन् । ‘नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुनेछन् । क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ’ प्रधानमन्त्रीले भनेका छन्, ‘फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ । आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रकृया अघि बढाईनेछ ।’
क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको उनले स्पष्ट पारेका छन् ।
उनका अनुसार निर्माण गरिने रंगशालाको विवरण यसप्रकार छन् ।
१. विराटनगर किंग्स –बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स – सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स – सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स – फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज (कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स – पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स – रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज – गौतमबुद्ध क्रिकेट रंगशाला
प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३
२१:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
काठमाडौंमा ‘ग्लोबल अथर अवार्ड २०२६’ हुँदै, विश्वभरका ४५ लेखक सम्मानित हुने
नंः २
नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि
नंः ३
फोनिजले जारी गर्यो १३ बुँदे ‘सप्तरी घोषणा पत्र’, सरकारी कदमको विरोध
नंः ४
बुद्धिचालमा रुपेश र आशिसको संयुक्त अग्रता
नंः ५
मेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का सम्झौता अन्त्य
विशेष
यस्तो छन्, मन्त्रिपरिषद्को १५ वटा निर्णयहरु
बुधबार, असार ११, २०८२
अन्तर्वार्ता
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
आइतबार, कात्तिक ८, २०८३
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
जीवनशैली
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
शनिबार, कात्तिक ७, २०८३
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
आइतबार, कात्तिक १, २०८३
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
पोखराको डेभिड फल्स चार महिनादेखि बन्द
शनिबार, मंसिर ५, २०८३
संघीयतापछि कर्णालीमा फेरिएको विकासको चित्र
शनिबार, मंसिर ५, २०८३
सहुलियत पसलबाट १ करोड १९ लाख बढीको खाद्यान्न बिक्री, उपभोक्तालाई राहत
शनिबार, मंसिर ५, २०८३
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड
शनिबार, मंसिर ५, २०८३
डिजिटल युगको दबाबमा टेलिभिजन : दर्शक, विज्ञापन र विश्वसनीयताको चुनौती
शनिबार, मंसिर ५, २०८३
थप समाचार
जर्ज मन्से बने सुदूरपश्चिमलाई च्याम्पियन बनाउने नायक
शनिबार, मंसिर ५, २०८३
सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित चुम्यो उपाधि
शनिबार, मंसिर ५, २०८३
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान
शनिबार, मंसिर ५, २०८३
एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
शनिबार, मंसिर ५, २०८३
Subscribe Newsletter
×