देवराज चालिसेद्वारा उपसभापति पदबाट उम्मेदवारी फिर्ता 

बुधबार, असोज २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार