डा.सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता 

मंगलबार, असोज २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  नेपाली कांगसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार उनले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थल पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् । डा.शर्माले कांग्रेस महामन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार