कृष्णभीरकाे सडक सञ्चालनमा ल्याउन परीक्षण

२० सवारी पास
आइतबार, भदौ २८, २०८३

काठमाडौं । कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ । पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसारत्यसैगरी, चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ। सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार