सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानस्थित ब्रड पिकमा आएको हिम पहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ । हिम पहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो ।