गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति

सोमबार, असार २९, २०८३

काठमाडौं । आत्मदाह पछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ । सरकार र मृतक नेपालीका परिवारबीच भएको सहमतिअनुसार घटनासँग सम्बन्धित विभिन्न विषयलाई सहमतिका आधारमा सम्बोधन गर्ने समझदारी भएको जनाइएको छ । सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । नेपालीको परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने विषयमा सहमति भएको हो । नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यस्ता छन सहमतिका नौ बुँदा 

sahamati-1-1783904035.png
 

sahamati-2-1783904032.png
 

 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार