बगर बनेको तालगाउँ

बिहीबार, साउन २१, २०७८

मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको नासों गाउँपालिका वडा नं १ तालगाउँ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । अहिले यहाँका मानिसहरु त्रिपालमूनिबाट पुर्नवासको पर्खाइमा छन् । नवीन लामिछाने/रासस

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार