काठमाडौं महानगरले ल्यायो महत्वकांक्षी नीति तथा कार्यक्रम (पूर्ण पाठ) 

मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म 
आइतबार, जेठ ३१, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३ ८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् ।  काठमाडौं महानगरपालिकाको नगर सभाको १९ औँ अधिवेशनमा आइतबार आयोजित उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेकी हुन् । उनले पेस गरेको नीति तथा कार्यक्रममा मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्मका विषय उल्लेखमा गरिएको छ । ‘निस्शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।यस्तो छ पूर्ण पाठ 

 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार