फिफा विश्वकपको रौनक, न्युरोडका पसल खेल सामग्रीले भरिभरा

बुधबार, जेठ २७, २०८३

भोलिदेखि सुरु हुने फिफा विश्वकपको माहोलसँगै न्युरोडस्थित खेल सामग्री पसलहरू विभिन्न फुटबल जर्सी, बुट, बल तथा अन्य खेल सामग्रीले भरिएका छन् । व्यवसायीहरूले विश्वकप नजिकिँदै जाँदा समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीको जर्सी र खेल सामग्री बिक्री गर्न पसलभरि सजाएर राखेका छन् ।

photos-6_47446ee8-1781060506.jpg
photos-10_5f330f48-1781060505.jpg
photos-18_cd3d392f-1781060504.jpg
photos-22_d3f0969f-1781060504.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार