जमलमा फुटपाथ क्षति पुर्‍याएको आरोपमा शेर्पा होल्डिङलाई १ लाख रुपैयाँ जरिवाना

मंगलबार, जेठ २६, २०८३

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्‍याएको  आरोपमा जरिवाना तिराएको छ ।  नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो । महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पु¥याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार