सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्तका लागि परिषद् सदस्य निर्वाचित भएका छन् । कोरियाको गोयाङमा सम्पन्न १०औँ सम्मेलनबाट कार्की निर्वाचित भएका हुन् । उनको कार्यकाल २०२५–२०२७सम्म हुनेछ । कार्की नेपाली कांग्रेसबाट निर्वाचित हुन् नगर प्रमुख हुन् ।