सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् । उनले भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनीसहित तोडफोड भएको बग्गीखानाको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले तोडफोड र आगजनीको बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए । भदौ २४ गतेको आन्दोलनमा बग्गीखानालगायत थुप्रै प्रहरी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएको थियो । ती सबै कार्यालयहरूको पुनसंरचना र पुननिर्माणको कार्यहरू पनि सुरु भइरहेको छ ।