सोसल मिडिया
Contact Us
युनिकोड
गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोडसहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुईवटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।