दुई मन्त्रीहरूले गरे क्षतिग्रस्त मन्त्री निवास निरीक्षण

बुधबार, असोज १, २०८२

काठमाडौं । सरकारका दुई मन्त्रीहरूले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्री निवास निरीक्षण गरेका छन् ।  बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका हुन् । जलेका र  भत्किएका संरचनाहरू सबैले मिलेर बनाउनपर्ने उनीहरूको भनाई छ ।  उनीहरूले आज नै ध्वस्त संसद् भवनको पनि निरीक्षण गरेका थिए ।

Photo-(15)-1758125094.jpg
Photo-(14)-1758125099.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार