जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन

बुधबार, भदौ २५, २०८२

काठमाडौं । जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।  सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दिप प्रज्वलन गरेका हुन् ।  आन्दोनमापरी दजनौं युवाहरुको मृत्यु भएको छ भने, चार सय भन्दा बढि घाईते भएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार