धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह 

बुधबार, भदौ २५, २०८२

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमा शहीद नेत्रलाल अभागिको कविता मार्फत महासचिव पोखरेलले सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन् । उनले असहज राजनीतिक परिस्थितितर्फ संकेत गर्दै धैर्य र संयमित रही फेरी उठ्ने बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार