सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजीहरूको आन्दोलनमा घाइते भएका बिरामीहरूका लागि भनेर भक्तपुरको विभिन्न स्थानमा रक्तदान भइरहेको छ । हिजो सोमबार नयाँ बानेश्वर र माइतीघरमा भएको जेनजीहरूको आन्दोलनमा धेरै जना घाइते भएका थिए । उनीहरूको लागि भनेर भक्तपुरको कमलविनायक र बोडेमा रक्तदानको कार्यक्रमहरू भइरहेको छ । आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४ सय २२ जना घाइते भएका छन् ।