सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेव (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले शुक्रबार सामुदायिक भवन तिखिदेवलमा विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २१ नंं गण हेड क्वाटर दक्षिणकाली ललितपुरले प्राविधिक सहयोग गरेको थियो । अभिमुखिकरण कार्यक्रममा करिब १ सय जना वडावासी सहभागी भएका थिए ।