सिद्धि विक्रम शाह एआइजीमा बढुवा तथा पदस्थापन

शुक्रबार, जेठ १६, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धि विक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरिएको छ ।बढुवा समितिको सिफारिशमा मन्त्रिपरिषद्को बैठकले शाहलाई उमेर हदका कारण अवकासमा गएका लालमणी आचार्यको स्थानमा बढुवा गरेको हो ।प्रहरी प्रधान कार्यालयले शाहलाई कार्य विभागको जिम्मेवारी दिएको छ ।

Single Image

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार