सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेको पार्टी भित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजिएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पार्टी भित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजिएको आरोप लगाएका हुन् । उनले भनेका छन्, 'एमालेकोआन्तर पार्टी जीवन भित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो ब्यबहार प्रकट हुन थालेका छन् । चुनाव दुष्मनी र सहमति गरे टिका प्रथा भन्नु गलत हो । जबजको संगठनात्मक सिद्दान्तअनुरुप पार्टी र सम्बद्ध सगठन चलाए भै गो । जबज भन्या गजब र फलानोको साथ मलाई भन्न बन्द गरौ न !'