सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज विहान ९ बजे आफ्नो निवास बुढानिलकण्ठमा बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद र भातृसंगठन विवादबारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकारले जेठ १५ गते ल्याउन लागेको बजेट बारे पनि छलफल हुने बताइएको छ ।