एमाले सचिवालय बैठक सुरू

आइतबार, जेठ ११, २०८२

काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरू भएकाे छ । आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी बैठक सचिवालय बैठक बोलाइएको बैठक भर्खरै सुरू भएकाे हाे । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा जारी रहेकाे छ। बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने अनुमान गरिएकाे छ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार