नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ

बुधबार, जेठ ७, २०८२

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । हिजो बसेको मन्त्रीपरिषद बैठकले पौडेलालाई गभर्नरमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार