कृष्टलको माला बनाउने तालिम 

बुधबार, जेठ ७, २०८२
Global Ime Bank

तिखिदेवल(ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालय अन्तर्गतको वडा स्तरीय महिला सञ्जालले महिलाहरूका लागि कृष्टलको माला बनाउने तालिम सुरु गरेको छ । वडा नं. १४ आ.व २०८१/०८२ को कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार