प्रतिनिधिसभा बैठकमा आज पनि बिनियोजन बिधेयकमाथि छलफल जारी रहने

आइतबार, जेठ ५, २०८२
मयुर प्लाई

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन । आजको बैठकमा पनि आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल जारी रहनेछ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार