राज्य ब्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

शुक्रबार, जेठ २, २०८२

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा ८ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार