संसदका दुबै सदनका बैठक बस्दै, आजबाट बिनियोजन बिधेयकमाथि छलफल

मंगलबार, वैशाख ३०, २०८२
मयुर प्लाई

काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन । आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार