नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

बुधबार, वैशाख १९, २०८१
Global Ime Bank

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार