नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका बलर सोमपाल कामीले युएईका कप्तान मुहमद वासिमलाई आउट गरेका हुन् । युएईले १.२ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार