प्रमाणित नभै कसैमाथि प्रहार नगर्न सांसद झाको आग्रह

बुधबार, चैत २८, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति आफूलाई आपत्ति भएको बताएका छन् । 
आज प्रतिनिधि सभाको बैठकमा उनले कानूनी र प्रक्रियागत बाटोबाट जान सबैलाई आग्रह गर्दै निष्कर्ष नआएको विषयलाई लिएर निराधार कुनै व्यक्तिप्रति पटक पटक लान्छनाहरु लगाउन नपाउने बताए । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार