आयरल्यान्डमाथि नेपालको जित 

सोमबार, चैत १९, २०८०
Global Ime Bank

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँगको टी–२० सिरिजको फाइनल खेलमा नेपाल ‘ए’ ३ रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१० रनबाट माथि उक्लन सकेन । नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिएका थिए भने नारायण, कमल ऐरी, जोशी र रासिद खानले समान एक÷एक विकेट लिए ।
यस अघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा भने आयरल्यान्ड ‘ए’लाई ३ रनले पराजित गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार