टी–२० क्रिकेटः उद्घाटन खेलमा कर्णाली र कोशी प्रदेश भिड्दै

मंगलबार, फागुन २२, २०८०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि राष्ट्रिय टी–२० प्रतियोगिता सुरु हुँदैछ ।
बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने आजको उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
क्रिकेट संघ मोरङको आयोजनामा राष्ट्रिय टी–२० प्रतियोगिता च्याम्पियनसिप आयोजना गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार