क्यानडाविरुद्ध व्याटिङमा नेपाल

बिहीबार, माघ २५, २०८०

Photo-(14)-1707377636.jpg
 

Photo-(1)-(2)-1707377633.jpg
 

Photo-(10)-(1)-1707377633.jpg
 

काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडा र नेपालले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार