ललितपुर महानगरको १०५ औं स्थापना दिवस

फुटसलमा सागर थापा र ब्याटमिन्टनमा सहजित राईको समूह विजयी 

मैत्रीपूर्ण खेलकुद प्रतियोगिता 
शनिबार, मंसिर ३०, २०८०

ललितपुर । ललितपुर महानगरको १०५ औं स्थापना दिवस अवसरमा आयोजित जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार सम्पन्न फुटसल प्रतियोगिताको फाइनलमा  प्रशासनका तर्फबाट सागर थापाको टिम विजयी भएको छ ।

WhatsApp-Image-2023-12-15-at-21.41.48-1702684214.jpegनगरप्रहरी र प्रशासनबीच नकआउटको आधार भएको फाइनल प्रतियोगितामा प्रशासन समूह ४—१गोल अन्तरले विजयी भएको हो । मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा आठ टिम सहभागी थिए ।  

WhatsApp-Image-2023-12-15-at-20.59.55-1702684127.jpegयसैगरी जनप्रतिनिधि र कर्मचारीबीच भएको ब्याटमिन्टन प्रतियोगितामा उद्योग तथा सहकारी महाशाखा प्रमुख सहजित राईको समूह विजयी भएको छ । यसैगरी महानगरले स्थापना दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरेको छ ।

WhatsApp-Image-2023-12-15-at-21.41.36-1702684143.jpeg

WhatsApp-Image-2023-12-15-at-20.59.55-(1)-1702684127.jpeg

WhatsApp-Image-2023-12-15-at-21.00.56-1702684142.jpeg

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार