सत्यनायराण मूर्तिको भोलि प्राण प्रतिस्थापन गरिने 

शनिबार, मंसिर २, २०८०

ललितपुर । धापाखेल नागदह प्रवेशद्धरसँगैको तीनकुने पोखरीमा स्थापना गरिएको सत्य नारायणको मूर्तिकाे भोलि आइतबार प्राण प्रतिस्थापन गरिने भएको छ । त्यसका लागि धमाधम काम भइरहेको छ ।

370090480_1038107987524701_2699610367389537533_n1700312122.jpgतीनकुने पोखरीमा सत्यनारायणको मूर्ति प्राण प्रतिस्थापनका लागि शनिबार साँझ रंगरोगनसहित ध्वजापतकाले सजाइनुका साथै बत्तीले झिलिमिली पारिएको छ । तीनकुने पोखरीमा सत्य नारायणको मूर्ति प्राण प्रतिस्थापन भएपछि यो पोखरी पनि धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुनेछ । 

367521949_1003410657616225_4246224529930097168_n (1)1700312412.jpg

371473100_2603994416425733_8265356776916892229_n1700312420.jpg

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार