प्रधानमन्त्री प्रचण्ड र सीपीसीका तिब्बत सचिव वाङबीच भेटवार्ता

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । 

null
भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
इलाम-२ मा घण्टीको जमानत जफत
बिहीबार, कात्तिक २३, २०८०

एमालेका सुहाङलाई ६२६४ मतको अग्रता
बिहीबार, कात्तिक २३, २०८०

भोजपुरमा जिप दुर्घटना
बिहीबार, कात्तिक २३, २०८०