ओ स आर डिजिटल र डिशहोमबीच सहकार्य, नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमलाई

शनिबार, जेठ २७, २०८०

काठमाडौं । नेपाली चलचित्रको प्रवध्द्र्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोम बीच सहकार्य गर्ने सम्झौता भएको छ ।  ओ एस आर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओ एस आर डिजिटलका विभिन्न Exclusive Contents हरु अब डिशहोमको पे पर भ्यु र Exclusive Channels  हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् । यसबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न Exclusive Contents को मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवद्र्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
   

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार