भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकियो, आइतबारदेखि थुनछेक बहस

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १८ जनाको अदालतमा बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणी न्यौपानेले बयान सकिएको जानकारी दिए ।
वकिल कार्यालयले १४ जनालाई फरारमा राखेर ३० जनाविरुद्ध अभियोग पत्र दायर गरेको थियो। मुद्धा दायर भएपछि दुई जना प्रतिवादी अदालतमै उपस्थित भएका थिए । अब आइतबारदेखि थुनछेक बहस सुरु हुने छ ।

Balu1683720795.jpg

Top-Bahadur-Rayamajhi1684155283.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार