काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

Balen 1683969722.png
शनिबार सामाजिक सञ्जालबाट मेयर साहले निःशुल्क एम्बुलेन्स सेवा दिन घोषणा गरेका हुन् ।
उनले काठमाडौंभरि २४ घण्टा नै १०२ मा फोन गरेर निःशुल्क सेवा लिन आग्रह गरेका छन् ।
एम्बुलेन्स सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न नपर्ने मेयर साहको जानकारी दिएका हुन् ।

abu1683969630.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार