रवि लामिछानेको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेश (पूर्णपाठ) 

शुक्रबार, माघ १३, २०७९

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेको हो ।

p1674822670.jpg

ph1674822669.jpg

pha1674822662.jpg

phais1674822662.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार