सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले कानुनी बाधाअड्चन भए हटाएर राष्ट्रपतिको निर्वाचन चाँडै गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ । त्यसका लागि कांग्रेसले संसदमा रहेको सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने बताए । नेपाली कांग्रेसले कानुनी बाधाअड्चन भए हटाएर राष्ट्रपतिको निर्वाचन चाँडै गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ । त्यसका लागि कांग्रेसले संसदमा रहेको सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने बताए ।