फ्रान्स पेनाल्टीमा चुक्दा फिफा विश्वकपको उपाधि अर्जेन्टिनालाई

आइतबार, पुस ३, २०७९

काठमाडौं । फिफा विश्वकपमा जारी फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पेनाल्टीमा फ्रान्सका खेलाडी चुक्दा अर्जेन्टिना विश्व विजेता बनेको छ ।  अतिरिक्त समय १ १ गोल भएपछि पेनाल्टी सुटआउटमा खेल गएको थियो । 
कतारको लुसैल रंगशालामा खेलको निर्धारित ९० मिनेट र इन्जुरी समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएकोमा दुबै टोलीले एक एक गोल गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार