फ्रान्स र अर्जेन्टिनाबीचको खेल पेनाल्टी सुटआउटमा गयो 

आइतबार, पुस ३, २०७९

काठमाडौं । फिफा विश्वकपमा जारी फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त समय १ १ गोल भएपछि पेनाल्टीमा गएको छ । 
कतारको लुसैल रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएकोमा दुबै टोलीले एक एक गोल गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार