राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार