Dashain Banner
Dashain Banner

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस 

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका  छन्  ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेस गरेका  हुन्  ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार